SHARE
लोक पथ · बुधबार १२ कात्िक २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

शेयर बजारमा ३३ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली शेयर बजारमा वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेको छ। आज व्यापार समूहबाहेक सबै समूहको शेयर मूल्य बढेको छ । सबैभन्दा धेरै जलविद्युत् समूहको उपसूचक २.०६ प्रतिशतले बढेको छ।