SHARE
लोक पथ · बुधबार १२ कात्िक २०८३ १०:०० AM · 1 मिनेट पढाइ

टीभीएसको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ भृकुटीमण्डपमा

काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा कात्तिक १२ देखि १८ गतेसम्म ‘चल्ने मेलामा ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर किन्न सक्नेछन् ।