SHARE
लोक पथ · बुधबार १२ कात्िक २०८३ ०७:२४ AM · 1 मिनेट पढाइ

दराज ११.११ ‘वर्षकै सबैभन्दा ठूलो सेल’ नोभेम्बर १ राति ८ बजेदेखि प्रारम्भ हुँदै

काठमाडौं । नेपालको ठूलो अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले ‘द बिग बोस इज ब्याक’ भन्ने मूल नारासहित दराज ११.११ ‘वर्षकै सबैभन्दा ठूलो सेल’ ल्याउँदैछ ।