जुनसुकै जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि काठमाडौंबाटै पाइने
काठमाडौं । विभिन्न जिल्लाबाट काठमाडौंमा बसोबास गरिरहेका नागरिकहरुले अब नागरिकताको प्रतिलिपि लिन आफ्नो जिल्ला जाने झन्झट हटेको छ । सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नं २१ कार्यान्वयनमा आएसँगै काठमाडौंसहित तीन जिल्ला प्रशासनबाट प्रतिलिपि पाउने सकिने भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
