SHARE
अन्नपूर्ण · मङगलबार ११ कात्िक २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीले खण्डहर भएको उत्तरगया धाम पुनःस्थापना गरिने

रसुवा : बाढीका कारण ध्वस्त रहेको रसुवा र नुवाकोटको सङ्गमस्थल उत्तरगया गाउँपालिका–५, बेत्रावतीस्थित ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदा उत्तरगया धामलाई धर्मगुरुहरूले पुनःस्थापना गर्ने प्रतिबद्धता जनाएका छन्।