इमरान खानलाई राहत, ‘भारत छोडो’आदेशको सुनुवाइ नोभेम्बर २ सम्म स्थगित
काठमाडौं : अभिनेता इमरान खानलाई बम्बई उच्च अदालतले अन्तरिम राहत दिएको छ। बम्बई उच्च अदालतले सोमबार विदेशी क्षेत्रीय दर्ता कार्यालयको ‘भारत छोडो’आदेशलाई चुनौती दिने अभिनेता इमरान खानको सुनुवाइ नोभेम्बर २ सम्मका लागि स्थगित गरेको छ। केन्द्र सरकारले जवाफ दिन थप समय मागेपछि अदालतले यो फैसला सुनाएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
