नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट सुरु, २३ भन्दा बढी भारतीय पर्यटन व्यवसायी नेपालमा
नेपालमा भारतीय पर्यटकको आगमन बढाउने र भारतमा नेपाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट कार्यक्रम सुरु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
