SHARE
काठमाण्डुपाटी · सोमबार १० कात्िक २०८३ ०८:५४ AM · 1 मिनेट पढाइ

नोबेल शान्ति पुरस्कार नपाएको झोंकमा ट्रम्पले नर्वेमाथि पोखे आक्रोश

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कार नपाएको विषयलाई लिएर फेरि असन्तुष्टि जनाएका छन् । उनले नर्वेको आलोचना गर्दै त्यहाँका मानिसलाई अमेरिकामा आउन दिन नचाहेको बताएका छन् । आइतबार अमेरिकाको मिसिगनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले आफूले आठवटा युद्ध रोक्न भूमिका खेले पनि नोबेल शान्ति पुरस्कार नपाएको गुनासो गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी