SHARE
आइसिटी फ्रेम · शनिबार २५ असो २०८२ १२:३५ AM · 1 मिनेट पढाइ

एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज मेला सुरु, पहिलो दिन ग्राहकको उत्साहजनक सहभागिता

२५ असोज २०८२, काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले काठमाडौं र देशभरका सोरुममा चाडपर्व लक्षित मेगा एक्सचेन्ज कार्निभल सुरु गरेको छ। पहिलो दिन ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको मेलामा ग्राहकले पुराना गाडी साटेर नयाँ स्टाइलिस र एड्भान्स्ड इभीमा अपग्रेड गर्न, बोनस र नगद छुटमा अधिकतम १५ लाखसम्मको लाभ पाउन सक्नेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम