SHARE
आइसिटी फ्रेम · शनिबार २५ असो २०८२ १२:०५ PM · 1 मिनेट पढाइ

सामसङ नेपालले ल्याएको छ आकर्षक “तिहारको मुड, सबै गुड” अफर

२५ असोज २०८२, काठमाडौं । सामसङ नेपालले आफ्नो बहुप्रतिक्षित तिहार क्याम्पेन “तिहारको मूड, सबै गुड!” घोषणा गरेको छ। यो अफरले नेपालभरका ग्राहकहरूलाई अद्भुत छुट र रोमाञ्चक लक्कीड्रमार्फत साप्ताहिक तथा बम्पर पुरस्कार जित्ने अवसर प्रदान गर्दै तिहारलाई अझ विशेष बनाउनेछ। यो अफर आश्विन २६ देखि कार्तिक ३०, २०८२ सम्म देशभरका अधिकृत सामसङ विक्रेताहरुमा लागू हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम