SHARE
आइसिटी फ्रेम · शनिबार २५ असो २०८२ ०३:३८ PM · 1 मिनेट पढाइ

इनड्राइभ ३६० डिग्री अभियान सार्वजनिक, अभिनेत्री स्वस्तिमा खड्का नेपालका लागि ब्रान्ड एम्बासडर नियुक्त

२५ असोज २०८२, काठमाडौं । ग्लोबल मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभ (inDrive) ले नेपालमा आफ्नो उपस्थिति र प्रभावलाई थप बलियो बनाउँदै नयाँ अध्याय सुरु गरेको छ। कम्पनीले हालै बहुप्रतिक्षित इनड्राइभ ३६० डिग्री अभियान को भव्य सार्वजनिक गर्नुका साथै लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्का (Swastima Khadka) लाई नेपालका लागि आधिकारिक ब्रान्ड एम्बासडरका रूपमा नियुक्त गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम