SHARE
पर्दाफास · आइबार​ ९ कात्िक २०८३ ०८:११ AM · 1 मिनेट पढाइ

मौसम पूर्वानुमानमा एआईको प्रयोग गर्दै सरकार, हिमाली अनुसन्धानमा पनि नयाँ योजना

सरकारले मौसम पूर्वानुमानमा एआई प्रयोगदेखि हिमाली अनुसन्धानसम्मको योजना अघि सारेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र नेपाल मौसम विज्ञान विभागले आइतबार छुट्टाछुट्टै सार्वजनिक गरेको श्वेतपत्र सार्वजनिक गरेका छन् ।