SHARE
प्रदेश खबर · आइबार​ ९ कात्िक २०८३ ०३:१९ AM · 1 मिनेट पढाइ

सवारी दुर्घटना बढेपछि चेकजाँचमा कडाइ गर्न डीआईजी खनालको निर्देशन

विराटनगर : दसैँका बेला छिटफुट घटनाबाहेक ठूला घटना नभएको भन्दै कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले प्रहरी कर्मचारीलाई धन्यवाद दिएका छन्।