SHARE
अन्नपूर्ण · आइबार​ ९ कात्िक २०८३ ०५:०० AM · 1 मिनेट पढाइ

यु-१९ एसिया कपका लागि नेपालको २८ सदस्यीय प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आगामी यु-१९ एसिया कपलाई लक्षित गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) ले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।प्रतियोगिताको तयारीस्वरूप नेपाली युवा टोलीको बन्द प्रशिक्षण सोमबारदेखि पोखरामा सुरु हुने क्यानले जनाएको छ । बन्द प्रशिक्षणमा खेलाडीहरूको प्रदर्शन, क्षमता र सम्भावनाका आधारमा अन्तिम टोली छनोट गरिनेछ ।