प्रहरीको नाम बेचेर सीमामा असुली , पर्सामा नक्कली घुमुवा पक्राउ
वीरगञ्ज । नेपाल प्रहरी र सशस्त्र प्रहरीको घुमुवा भएको भन्दै सीमावर्ती क्षेत्रमा व्यापारी तथा सर्वसाधारणसँग अवैध रकम असुली गरेको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
