SHARE
लोक पथ · शनिबार ८ कात्िक २०८३ ०५:१८ AM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंकको मोबाइल एपमा ‘एनपीएल क्रिकेट च्यालेन्ज’ सुरु

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ लाई लक्षित गर्दै मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ । बैंकले क्रिकेटप्रेमी तथा ग्राहकलाई मनोरञ्जनसँगै लोयल्टी पोइन्ट आर्जन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले यो गेम सुरु गरेको हो ।