SHARE
काठमाण्डुपाटी · शनिबार ८ कात्िक २०८३ ०२:३६ AM · 1 मिनेट पढाइ

इजरायलसँग मिलेर इरानमाथि यसै साता अर्को आक्रमण गर्ने अमेरिकाको धम्की

काठमाण्डु- अमेरिका र इजरायलले इरानमाथि सैन्य कारबाहीको चेतावनी तीव्र बनाइरहेका बेला अमेरिकाले यसै सप्ताहान्त इरानमाथि आक्रमण गर्न सक्ने संकेत सार्वजनिक भएको छ। टर्कीका लागि अमेरिकी राजदूत टम बाराकले यसै सप्ताहान्त आक्रमण हुन सक्ने सम्भावनालाई अस्वीकार नगरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी