SHARE
लोक पथ · शुक्रबार​ ७ कात्िक २०८३ ०३:२५ PM · 1 मिनेट पढाइ

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन् ।