एनआरएनए डे मनाइँदै, २२ बर्षमा महत्वपूर्ण उपलब्धी हासिल गरेको दाबी
गैरआवासीय नेपाली अभियान शनिबारबाट २२ वर्ष पूरा गरि २३ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा गैरआवासीय नेपाली संघ(एनआरएनए)ले अलग अलग कार्यक्रमको आयोजना गर्दैछन् । हाल संस्थागत रुपमै दुई समूहमा विभाजित एनआरएनएले अलग अलग कार्यक्रममको आयोजना गरेको छ ।
