SHARE
पर्दाफास · शनिबार २५ असो २०८२ ०१:१९ PM · 1 मिनेट पढाइ

जेनजी २.० द्वारा विभिन्न विभागहरुको सार्वजनिक, वृहत राष्ट्रिय भेलाको आह्वान

जेनजी २.० ले संगठनलाई व्यवस्थित बनाउन विभिन्न विभागहरु सार्वजनिक गरेको छ । शनिबार राजधानीमा भएको पत्रकार सम्मेलनमा जेनजीको बदनाम नर्गन पनि उनीहरुले चेतावनीसमेत दिएका छन् । जेनजी २.० का प्रवक्ता अविन लिम्बुले जेनजीका नाममा विभिन्न राजदूतावासहरुमा गएर मन्त्री तथा पदहरु मागरे जेनजीको मर्म र भावनालाई बदनाम गरिएको आरोप लगाएका छन् ।