SHARE
लोक पथ · शुक्रबार​ ७ कात्िक २०८३ ०२:५१ AM · 1 मिनेट पढाइ

सभापति लामिछाने भारत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत जान लागेका छन् । उनी तीन दिने भ्रमणका लागि आज भारत जाने भएको उनको सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।