अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको नयाँदिल्ली पुगे
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको नयाँदिल्ली पुगेका छन्। उनलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँस्थित नेपाली नियोगका प्रतिनिधि डा. सुरेन्द्र थापाले स्वागत गरेका छन्।
