SHARE
पर्दाफास · बिहीबार ६ कात्िक २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

पर्सामा एक महिनामा १११ अपराधका घटना, १२० प्रतिवादी पक्राउ

पर्सामा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका १११ अपराधका घटना दर्ता भएका छन्। अपराध नियन्त्रण तथा अनुसन्धानका क्रममा प्रहरीले चालु मुद्दाका १२० जना प्रतिवादीलाई पक्राउ गरेको छ।