SHARE
काठमाण्डुपाटी · बिहीबार ६ कात्िक २०८३ ०३:२८ AM · 1 मिनेट पढाइ

विश्वकप क्वालिफायर प्लेअफ नेपालमा हुने

काठमाण्डु –  सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ।  यो प्रतियोगिता डिसेम्बर ४ देखि २१ सम्म नेपालमा हुनेछ । प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी