SHARE
काठमाण्डुपाटी · सोमबार १० कात्िक २०८३ ०७:२९ AM · 1 मिनेट पढाइ

एनपीएलका लागि मैदान तयार (तस्विरहरू)

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि त्रिवि क्रिकेट मैदान तयार भएको छ । प्रतियोगितालाई लक्षित गर्दै मैदानको स्तरोन्नति, प्यारापिट व्यवस्थापन, फ्लडलाइट जडान तथा अन्य आवश्यक तयारी पूरा गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी