SHARE
काठमाण्डुपाटी · बिहीबार ६ कात्िक २०८३ ०४:०८ AM · 1 मिनेट पढाइ

ग्यारेजमा आगलागी हुँदा १ जनाको मृत्यु

काठमाण्डु – झापाको बिर्तामोडमा बिहीबार बिहान एक ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने लाखौँ मूल्य बराबरको क्षति भएको छ। ​इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार, रवि राजवंशीले सञ्चालन गर्दै आएको गाडीको ग्यारेज बनाउने क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी