अम्बे स्टिलमा आगलागी, डेढ करोडभन्दा बढीको क्षति
बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। बिहीबार बिहान करिब १:३० बजे उद्योगभित्र रहेको फर्नेस आयल ट्यांकीमा विद्युत् लाइन सर्ट सर्किट भएर आगलागी भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
