SHARE
काठमाण्डुपाटी · बिहीबार ६ कात्िक २०८३ ०१:४५ AM · 1 मिनेट पढाइ

यु-१९ महिला विश्वकपका १५ खेल नेपालमा हुने

काठमाण्डु –नेपाल र बङ्गलादेशले संयुक्त रूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेटका १५ खेल नेपालमा हुने भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको खेल तालिकामा प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा राखिएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी