SHARE
काठमाण्डुपाटी · बिहीबार ६ कात्िक २०८३ ०१:५४ AM · 1 मिनेट पढाइ

टीकाको आज दोस्रो दिन : आशीर्वाद लिने क्रम जारी

काठमाण्डु – बडादशैँको टीकाको दोस्रो दिन बिहीबार पनि मान्यजन तथा आफन्तबाट रातो टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने क्रम जारी छ। विजयादशमीका दिन आफ्नै घरपरिवारमा टीका लगाएका सर्वसाधारण आज टाढा रहेका आफन्त तथा ज्येष्ठ सदस्यका घरमा पुगेर टीका थाप्ने र आशीर्वाद लिने गर्दछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी