SHARE
प्रदेश खबर · बुधबार ५ कात्िक २०८३ १२:५१ PM · 1 मिनेट पढाइ

झापाका विभिन्न स्थानमा कालो टीका लगाएर दसैँ बहिष्कार

झापा । मंगोल नेसनल अर्गनाइजेसनका नेता तथा कार्यकर्ताले कालो टीका लगाएर दसैँ बहिष्कार गरेका छन्। सङ्गठनले झापाका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरी दसैँ बहिष्कारको घोषणा गरेको हो।