SHARE
काठमाण्डुपाटी · बुधबार ५ कात्िक २०८३ १२:४९ PM · 1 मिनेट पढाइ

झलनाथ अस्पतालबाट डिस्चार्ज, केही दिनपछि सार्वजनिक कार्यक्रममा सहभागी हुने

काठमाण्डु – पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । खनाल बुधबार दिउँसो १२ बजे काठमाण्डुस्थित ह्याम्स अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनको स्वास्थ्य अवस्था सामान्य रहर अहिले घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी