SHARE
काठमाण्डुपाटी · मङगलबार ४ कात्िक २०८३ ०१:३५ PM · 1 मिनेट पढाइ

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो – इजिप्टको राजधानी कायरोको दक्षिण पश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । इजिप्टको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मंगलबार कायरो–असियुत पश्चिमी मरुभूमि राजमार्गमा निजी कम्पनीको बस र ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी