SHARE
काठमाण्डुपाटी · मङगलबार ४ कात्िक २०८३ १२:४२ PM · 1 मिनेट पढाइ

मिस्त्रीखोलाले बगाएर १ जनाको मृत्यु, १ जना बेपत्ता

म्याग्दी – जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मिस्त्रीखोलाले बगाएर मंगलबार १ जनाको मृत्यु र १ जना बेपत्ता भएका छन् । खोलाले बगाएर स्थानीय ६ वर्षीया अनिशा बुढामगरको मृृत्यु भएको र ३ वर्षीया कृष्टिका बुढामगर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक भूपेन्द्र गोतामेले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी