SHARE
काठमाण्डुपाटी · मङगलबार ४ कात्िक २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

बडादसैँमा काठमाण्डु उपत्यकाभित्र सशस्त्र प्रहरीको नि:शुल्क बस सेवा सञ्चालन

काठमाण्डु – बडादसैँ तथा शुभ दीपावलीको अवसरमा यात्रुको यात्रा सहज बनाउन सशस्त्र प्रहरी बल नेपालले काठमाण्डु उपत्यकाभित्र सर्वसाधारणका लागि र उपत्यका बाहिर सशस्त्र प्रहरी परिवारसहित अन्यका लागि नि:शुल्क बस सेवा सञ्चालन गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी