SHARE
काठमाण्डुपाटी · मङगलबार ४ कात्िक २०८३ ११:२३ AM · 1 मिनेट पढाइ

अमेरिकी उपराष्ट्रपति भान्सले भने‍- युक्रेनलाई नेटोको सदस्य बनाउनु हुँदैन

न्युयोर्क- अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युक्रेनलाई नेटोको सदस्य बनाउनु नहुने बताएका छन्। उनले अमेरिका र युक्रेनबीच औपचारिक सैन्य गठबन्धन नरहेको पनि स्पष्ट पारेका छन् । २वे टुनाइटसँगको अन्तर्वार्तामा युक्रेन अमेरिकाको सहयोगी हो कि होइन भनेर सोध्दा भान्सले दुई देश केही विषयमा साझेदार रहेको, तर उनीहरूको हित सधैँ एउटै नहुने बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी