SHARE
काठमाण्डुपाटी · मङगलबार ४ कात्िक २०८३ १२:१५ PM · 1 मिनेट पढाइ

कात्तिक १३ गतेदेखि ३ दिने काठमाण्डु फिल्म फेस्टिभल हुँदै

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले कात्तिक १३, १४ र १५ गते फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ । कात्तिक १३ गते वसन्तपुरमा सम्पदा यात्राबाट शुभारम्भ हुने सो फेस्टिभलअन्तर्गत राष्ट्रिय सभा गृह, नेपाल पर्यटन बोर्ड, जय नेपाल सिनेमा घर र तारागाउँमा विभिन्न कार्यक्रम आयोजना हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी