SHARE
काठमाण्डुपाटी · मङगलबार ४ कात्िक २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

रौनक हराएको दसैँ

काठमाण्डु – यतिबेला कतै दसैँको रौनक छ, कतै सुनसान त कतै मिलनको खुसी छ र कतै विछोडको पीडा । कतै परदेशिएका आफन्त घर फर्किरहेका छन्, कतै आफ्नै थातथलो छाडेर परदेशिने यात्रामा छन् । कतिका घरआँगन दसैँको स्वागतमा सिँगारिएका छन्, कतिका घरआँगन गत भदौ १० गतेको भोटेकोशी बाढीले बगाएर उराठलाग्दो बगर छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी