SHARE
काठमाण्डुपाटी · मङगलबार ४ कात्िक २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

आन्तरिक सुरक्षा सहकार्य बढाउन कतार र पाकिस्तान सहमत

इस्लामावाद- पाकिस्तान र कतारबीच सुरक्षा सहकार्य बढाउने कुरामा सहमति भएको छ। मङ्गलबार पाकिस्तानी गृहमन्त्रालयले यसबारे जानकारी दिएको हो । पाकिस्तानी गृहमन्त्री मोहसिन नक्वी र उनका कतारी समकक्षी शेख खलिफा बिन हमद बिन खलिफा अल थानीले आन्तरिक सुरक्षामा द्विपक्षीय सहकार्य सुदृढ गर्ने सहमति गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी