SHARE
काठमाण्डुपाटी · मङगलबार ४ कात्िक २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

एनपीएलमा पहिलोपटक डीआरएस : एलबीडब्लूसहित रनआउट र नो बल पनि पुनरावलोकन गर्न सकिने

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रयोग हुने भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार प्रतियोगितामा डीआरएस लागू गरिने जानकारी दिएको हो। डीआरएसले अम्पायरको निर्णयमा चित्त नबुझे खेलाडीलाई त्यसको पुनरावलोकन माग्ने अवसर दिन्छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी