SHARE
लोक पथ · मङगलबार ४ कात्िक २०८३ ०८:४४ AM · 1 मिनेट पढाइ

मंगलको चन्द्रमाबाट नमूना ल्याउन जापानको अभियान सुरु

टोकियो । जापानले मंगल ग्रहको चन्द्रमा फोबोसबाट नमूना संकलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ । यसबाट सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवनको सुरुआतबारे नयाँ तथ्य पत्ता लाग्ने वैज्ञानिकहरूको अपेक्षा छ ।