SHARE
पर्दाफास · मङगलबार ४ कात्िक २०८३ ०८:५८ AM · 1 मिनेट पढाइ

कर्णालीमा बालअधिकार : कानुन बलियो, कार्यान्वयन कमजोर

कर्णाली प्रदेशमा अझै पनि धेरै बालबालिका आफ्ना आधारभूत अधिकारबाट पूर्ण रूपमा लाभान्वित हुन नसकेको सरोकारवालाले बताएका छन् । नेपालको संविधान र बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालअधिकार सुनिश्चित गरे पनि कर्णालीमा बालअधिकारको अवस्था सन्तोषजनक नभएको उनीहरुले बताएका हुन् ।