SHARE
काठमाण्डुपाटी · मङगलबार ४ कात्िक २०८३ ०५:३५ AM · 1 मिनेट पढाइ

सलमानदेखि टाइगर श्राफसम्म, बलिउडका यी हस्तीमाथि भइसकेको छ घातक आक्रमण

काठमाण्डु – बलिउड अभिनेता टाइगर श्राफमाथि आइतबार साँझ मुम्बईको जुहु क्षेत्रमा गोली प्रहार भएको छ। फुटबल खेलेर घर फर्कँदै गर्दा उनी सवार कारमा मोटरसाइकलमा आएका तीन जनाले गोली चलाएका थिए । घटनामा ३६ वर्षीय श्राफ सकुशल रहेका छन् भने उनका ड्राइभर र एक अटोचालक घाइते छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी