SHARE
काठमाण्डुपाटी · मङगलबार ४ कात्िक २०८३ ०४:०८ AM · 1 मिनेट पढाइ

बेनी-जोमसोम-कोरला सडकमा करिब एक अर्बको क्षति, पुनर्निर्माणमा तीनदेखि चार अर्ब आवश्यक

काठमाण्डु – पछिल्लो मनसुनजन्य विपद्का कारण चीन र भारतलाई जोड्ने रणनीतिक महत्त्वको बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ। प्रारम्भिक अनुमानअनुसार बाढी र पहिरोले क्षतविक्षत बनाएको उक्त सडकको स्थायी पुनर्निर्माणका लागि थप तीनदेखि चार अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको है।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी