SHARE
पर्दाफास · मङगलबार ४ कात्िक २०८३ ०२:२७ AM · 1 मिनेट पढाइ

वर्षमा एक दिन मात्र किन खुल्छ तलेजु मन्दिर ?, यस्तो छ रोचक तथ्य

हनुमानढोका दरबार परिसरमा रहेको तलेजु भवानी मन्दिरको अग्लो प्यागोडा शैली, कलात्मक छाना र ऐतिहासिक बनावटले त्यहाँ पुग्ने जोकोहीको ध्यान खिच्छ । हामी यही मन्दिरको कथा खोज्दै रिपोर्टिङका लागि त्यहाँ पुगेका थियौं । मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन ।