SHARE
काठमाण्डुपाटी · सोमबार ३ कात्िक २०८३ ११:३३ AM · 1 मिनेट पढाइ

टाइगर श्राफमाथि गोली चलाएको आरोपमा तीनजना पक्राउ, नेपाल भाग्ने तयारीमा थिए

मुम्बई– मुम्बईमा अभिनेता टाइगर श्राफको कारमाथि गोली चलाउने आक्रमणकारीलाई १५ घण्टाभित्र राजस्थानको कोटा रेल्वे स्टेसनबाट पक्राउ गरिएको छ। आइतबार राति करिब ७ बजे टाइगरमाथि आक्रमण भएको थियो। आरोपीहरू जयपुर र दिल्ली हुँदै नेपाल भाग्ने तयारीमा रहेका भारतीय सञ्चारमाध्मयले जनाएका छन्।। मुम्बई प्रहरीबाट सूचना पाएपछि कोटा प्रहरीले बिहान १०:३० बजे रेल्वे स्टेसनबाट उनीहरूलाई पक्राउ गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी