SHARE
आइसिटी फ्रेम · बिहीबार २३ असो २०८२ ०२:१३ PM · 1 मिनेट पढाइ

मन्त्रिपरिषद् बैठक: भूमि आयोग खारेज, इलाम संकटग्रस्त जिल्ला घोषणा

२३ असोज २०८२, काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग र सवै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको भूमि आयोग र सवै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम