SHARE
आइसिटी फ्रेम · बिहीबार २३ असो २०८२ ०६:१२ PM · 1 मिनेट पढाइ

विराटनगर किंग्सद्वारा ‘Dream to Play’ क्रिकेट प्रतियोगिता घोषणा, उदयीमान खेलाडीका लागि नयाँ प्लेटफर्म

२३ असोज २०८२, काठमाडौं । विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीहरूको प्रतिभा प्रदर्शनका लागि “Dream to Play Tournament” क्रिकेट प्रतियोगिताको घोषणा गरेको छ। कोशी प्रदेशका पाँच जिल्लाहरू झापा, मोरंग, सुनसरी, उदयपुर र इलामका अण्डर–२३ टोलीहरू सहभागी हुने यस प्रतियोगिता टि–ट्वेन्टी फर्म्याटमा खेलाइनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम