SHARE
आइसिटी फ्रेम · शुक्रबार​ २४ असो २०८२ ०१:३५ AM · 1 मिनेट पढाइ

आइसीसी टी–२० विश्वकप छनोट: आज नेपाल र जापान भिड्दै, सुपर सिक्सको यात्रामा ‘निर्णायक’ खेल

२४ असोज २०८२, काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकप एशिया तथा ईएपी छनोट अन्तर्गत समूह ‘बी’ मा आज (शुक्रबार) नेपाल र जापानबीच प्रतिस्पर्धा हुँदैछ। ओमान क्रिकेट एकेडेमी, अल अमरात, मस्कटमा हुने यो खेल दिउँसो ४:१५ बजे (नेपाल समय अनुसार) सुरु हुनेछ। यो समूह चरणको आठौं तथा दुवै टोलीका लागि महत्त्वपूर्ण खेल हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम