बाँदरेभीरमा माइक्रोबस दुर्घटना : ११ जना घाइते, एकको अवस्था गम्भीर
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१, बाँदरेभीरस्थित हेटौँडा–भैँसे सडकखण्डमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
