SHARE
आइसिटी फ्रेम · शुक्रबार​ २४ असो २०८२ ०३:४५ AM · 1 मिनेट पढाइ

कृषि विकास बैंकद्वारा कीर्तिपुर नगरपालिकालाई पाँच थान कम्प्युटर सहयोग, सेवा प्रवाह सहज बनाउने लक्ष्य

२४ असोज २०८२, काठमाडौं । कृषि विकास बैंक लिमिटेड (ADBL) ले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कीर्तिपुर नगरपालिकालाई पाँच थान कम्प्युटर र प्रिन्टर सहयोगस्वरूप हस्तान्तरण गरेको छ। गत असोज २४ गतेको संकटका कारण सेवा प्रवाहमा अवरोध खेपिरहेको नगरपालिकालाई प्रशासनिक कार्यहरू सहज रूपमा सुचारु गर्न सघाउने उद्देश्यले बैंकले यो सहयोग गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम